Section 7
बन्धक वा जमानत लिएको सम्पत्ति फिर्ता गर्नु पर्ने
– ऋणदाताले कमैया श्रमिकलाई कमैया ऋण
दिंदा कुनै सम्पत्ति बन्धक वा जमानतमा लिएको भए यो ऐन प्रारम्भ भएको मितिले तीन
महिनाभित्र बन्धक वा जमानत लिएको सम्पत्ति सम्बन्धित व्यक्तिलाई फिर्ता गर्नु पर्नेछ ।